मुईन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको पहिलो चलचित्र हो 'जन्ते बाख्रो'। पहिलो प्रयासलाई नै सम्पूर्ण दर्शकहरूले राम्रो साथ दिइरहनुभएको छ। केही दिनअघि मात्रै हामीले ट्रेलर सार्वजनिक गरेका थियौँ। दर्शकहरूकै अगाध मायाले गर्दा ट्रेलर यतिबेला युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा रहेको छ। ट्रेलरभन्दा अघि सार्वजनिक गरेका गीतहरूलाई पनि दर्शकहरुले औधी रुचाइदिनुभयो। अब भने हामी दर्शकहरुलाई पूरै चलचित्र देखाउन चाहन्छौँ। हाम्रो टिमको पहिलो प्रयास 'जन्ते बाख्रो'लाई यही जेठ २३ गतेदेखि सम्पूर्ण दर्शकहरूमाझ सुम्पिँदै छौँ। आशा छ पूरै चलचित्रलाई पनि दर्शकहरूको माया मिल्नेछ। अब धेरै दिन पनि छैन, प्रदर्शन भएपछि एकपटक हेरेर कस्तो लाग्छ हामीलाई प्रतिक्रिया दिनुहोला। तपाईंहरुकै प्रतिक्रिया, सल्लाह-सुझाव अनि निगरानीले हामीलाई झन् अगाडि बढ्ने हौसला मिल्नेछ। #JanteBakhro #Jestha23 #NepaliCinema #SaugatMalla #GarimaSharma #AsifShah #MuinEntertainment #G21Digital #TridentConcept
Jun herna raat kurna Pardaina, yehi Jestha 23 ma Hajur haruko hall hall ma aaudai chha ❤️🌸 #jantebakhro #mukumukumya #junhernaraatnaikurnaparneraichhaama
Bolda Dherai bolne, nabole ghamandi, ramri kasto? naramri kasto? Rup le matra ramri,naramri ta pakkai hudaina hola, ani aafno man, bani behora Aafulai bhanda ramro Kaslai thahunchha? Aafule aafno self worth feel gara ani aaru bata expect gara, aafu khulera bola, nirdhakka le bola taba samma bola Jaba samma tmro bolile aarulai asar gardaina. Yo thau samaj yestai chha jaha j garda pani jash paidaina. AAFU KHUSI HOU, AAFNO AAKHA MA NAGIRA, Timi jati sundar yo sansar ma kohi hudaina ❤️ #beautifulme #selfworth #lifeisbeautiful