जसरी अहिले साथ दिएको छौ, त्यसै गरि जिन्दगी भरि सम्म साथ दिनु है हजुर |🙏🙏@तनहु ज्वैलर्सkohalpur11 #creatorsearchinsights #foryoupage #foryoupageofficiall #foryou #foryourpage #tiktoknepal
लसुन अदुवा जसरी एक ठाउँमा राखेर पिस्ने जस्तो ब्यहोरा हुनेहरु सम्मान खोज्छन फेरि राजारानी को जस्तो 😡😡#creatorsearchinsights #foryoupage #foryoupageofficiall #foryou #foryourpage #tiktoknepal
Replying to @pooja paudel हरेक मानिसको जीवनमा एउटा न एउटा कहानी हुन्छ। ती कहिल्यै सबैलाई देखिँदैनन्, सुन्दैनन्, वा बुझिँदैनन्। केही मानिस मुस्कानसहित बाँचिरहेका हुन्छन्, तर त्यो मुस्कानभित्र लुकेका पीडा र संघर्ष कहिल्यै देखिँदैनन्। कोही कोही जीवनमा धेरै कुरा गुमाएर पनि बाँचेका हुन्छन्, तैपनि उनीहरूले हार मानेका हुँदैनन्।🙏🙏#foryourpage #foryou #foryoupage #tiktok_nepal #tiktoknepal #foryoupageofficiall
केहि समय ढिलो भएको मात्र हो , हारेको होइन गुमाएको खुसिहरुलाइ फेरि फर्काउने छु एकदिन ।🥹🥹#creatorsearchinsights #foryoupage #foryoupageofficiall #foryou #foryourpage #tiktoknepal
कुन शब्दमा लेखु म तिम्रो कमीलाई, बस तिमी बिना हर क्षण अधुरो लाग्छ | 🥺😭#creatorsearchinsights #foryoupage #foryoupageofficiall #foryou #foryourpage #tiktoknepal