पोहोर मेरो धोको पुरा भयो , यैले दाइभाउजुको धोको पुरा भयो , आमा कोरीया पुगेको आज ३ दिन भयो 😍@Sadiksha Bhandari @कालिका_भण्डारी21 #aamachhori @Ritu_ creation🇳🇿
धेरै जनाले मनपराउनुभयको मेरो यो गित आज फेरी टिकटकले सम्झायो , मेरै भोगाइको गित थियो , अझै पनी मिल्छ , घोसे भन , घमन्डी भन, छुची भन , जे मुखमा आउछ तेही भन,म उसैसंग झुक्छु जस्ले मलाइ शिर उठाउन सहयोग गरेको थियो। छैन मलाइ गतीलो बन्न ,🤨
हामी आमा हुनेहरुकोलागीत आमा टाढा हुदा यस्तो मन रुन्छ, झन आमानहुनेहरुको लागी मनमा कती पिडा हुदोहो 😢 हे भगवान कसैको आमा नलगीदेउन😭😔#mothersday @Ritu_ creation🇳🇿 @कालिका_भण्डारी21
जेठी नानीले आफुले २ बर्षमा सड्गालेको पैसा बाबाको जन्मदिन पारेर यसरी फुल बनायर दिन मन लागेको रे 😳 कान्छीले फेरी मन छुने काड बनायर बाबालाइ गिफ्ट दियकी 😍 जे होस रमाइलो भयो🤩