#मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजानको अवसरमा आज गरुडा नगरपालिका वडा नं. ८ गाउँका मस्जिदहरूमा रोजादारहरूका लागि फलफुल तथा फास्टफुड वितरण गरिएका हुन । यस पवित्र महिनाभर अन्य वडाहरूमा पनि यस्तै भेटघाट तथा सामग्री वितरणलाई निरन्तरता दिने योजना छ । रमजान आत्मसंयम, दानशीलता र परोपकारको प्रतीक हो । यो अवसरले सबैमा प्रेम, सद्भाव र एकताको भावना अझ मजबुत बनोस् भन्ने कामना गरिएका हुन । गरूडा नगरपालिका नगर प्रमुख कन्थमुनी प्रसाद जयसवाल । धन्यवाद छ मेयर ज्यु#inforyoupage #foreyoupage #growmyaccount #viral #video #tiktok #nepal #manjar313 #Rautahat #foryou #vypシ